जीवनमा (निश्चल)
Albatross · Atti Bhayo · 2010
Key: G
Chords
GDEmC
तिमी अनि मेरो त्यही एउटै कुरा
GDCD
लाज नमानी बोल जीवनको भाका
EmCGD
तिमीलाई नै चाल छैन, खै के भन्छौ मलाई?
GDEmC
अमुल्य यो समय दिन्छु तिमीलाई
EmCGD
आफूलाई हेर, के देख्दैनौ मलाई?
CDG
संसार छोडी आयौ मेरो
GDEmC
यो जीवनमा, यो जीवनमा
GDCG
जीवनमा, जीवनमा
GDEmC
अघि-अघि तिमी बाटो मलाई देखाउँदै
EmCGD
आज फेरि कहाँ बिलायौ?
GDEmC
हाम्रो अर्को भेटमा देखाउने छु तिमीलाई
EmCGD
साना-साना तारा, चम्किला तिम्रा आँखा
CDGEm
सुन्ने गर तिमी मलाई कहिलेकाहीँ
CDG
भन्नु केही छैन मलाई तर
GDEmC
यो जीवनमा, यो जीवनमा
GDCG
जीवनमा, जीवनमा
